1/10
All Nepal FM Radio screenshot 0
All Nepal FM Radio screenshot 1
All Nepal FM Radio screenshot 2
All Nepal FM Radio screenshot 3
All Nepal FM Radio screenshot 4
All Nepal FM Radio screenshot 5
All Nepal FM Radio screenshot 6
All Nepal FM Radio screenshot 7
All Nepal FM Radio screenshot 8
All Nepal FM Radio screenshot 9
All Nepal FM Radio Icon

All Nepal FM Radio

Him Ganga
Trustable Ranking Iconเชื่อมั่น
1K+ดาวน์โหลด
12.5MBขนาด
Android Version Icon4.0.3 - 4.0.4+
เวอร์ชั่นแอนดรอยด์
2.0.6(10-03-2018)เวอร์ชั่นล่าสุด
-
(0 รีวิว)
Age ratingPEGI-3
ดาวน์โหลด
รายละเอียดรีวิวเวอร์ชั่นข้อมูล
1/10

คำอธิบายของAll Nepal FM Radio

All Nepal FM Radio is the best Application for all Nepalese peoples who lives in over the world . An application where can find various free products and tools that make you for your daily life easy. This application allows you to convert Nepali date into AD and AD into Nepali Date this application fully support for Nepali FM Radio streaming, Exchange Rate, News, Horoscope, and much more fatures. whenever may be this application will be your friend where you can enjoy listening music whatever you need in your ups & downs which will give you always cheers and makes easier for your career.


<b>►►► All Nepal FM Radio :: यस कारण डाउनलोड गर्नुहोस् ►►►</b>


मल्टिफिचर्स भएको एप एक, सुबिधा भने अनेक रहेको यस “अल नेपाल एमएम रेडियो” यस्तो एप हो जुन तपाईको सुखमा होस् या दुखमा पल-पलको साथि बन्न सक्छ, बनि रहेको छ र बनि नै रहने छ । हामी नेपाली २१ औं शताव्दीमा पनि प्रविधिको सवालमा पछाडी नै छौ ।


मुलुकमा राजनीतिक स्थिरता नभएका कारण देशको मेरुदण्ड मानिने लाखौ लाख युबायुवती विदेश पलायन हुन बाध्य छन् । स्वदेशमा भने जस्तो रोजगार छैन रोजगार पाईहालेमा पनि राम्रो तलब, सुबिधा हुदैन जसका कारण आज नेपाललाई समृद्ध बनाउने जोसजाँगर भएका उच्च शिक्षा हासिल गरेका युवायुवती समेत अर्काको देशमा रोजगारका नाममा श्रम बेच्न बाध्य भएका छन् । हो तिनै लाखौ लाख विदेशमा भएका नेपालीहरुमा समर्पित छ यो एप ।


सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो एप घर देश देखि परदेश सम्म कुना-कुनामा रहनु हुने आम नेपालीहरुका लागि स्वोदेशमा भैईरहेको ताजा समाचार, घटनाक्रम, सूचाना तथा अन्य बिविद जानकारी र डिजिटल मार्फत मनोरंजन दिने लगाएत हेर्न, पढ्न, सुन्न सकिने माध्यम हो । एस एप भित्र ७५ जिल्लाबाट अनलाइन प्रशारणमा आएका ३०० ओटा भन्दा बढी सबै एफ एम रेडियो देश विदेशमा जहाँ भएपनि आफ्नो जिल्ला अनि गाउँघरको एफएम रेडियो अनलाइन मार्फत आफ्नै मोबाईलमा सुन्न सकिने मुख्य बिशेषता हो ।


तपाई प्रयोगकर्ता आम नेपालीहरुले छोटो समयमा नै धेरै माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनु भएकोले यसलाई हामीले पूर्णता दिदै थप फिचर्स विकासित गर्दै, समस्याको समाधान गरि भर्सन अपग्रेड गरि नै रहेका छौ । तपाई आम प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिदै हाम्रो यो एप निरन्तर प्रयोग गरिदिन हुन् साथै आफ्नो सुझाव गुगलको प्ले स्टोरमा लेखिदिनु हुन र उपयुक्त मात्रामा स्टार (तारा) दिनु हुन पनि अनुरोध गर्दछौ ।


<b>►► एपमा समाबेस फिचर तथा सुबिधा ►► </b>


► ३२० भन्दा बढी नेपालका अनलाइन एमएम रेडियो सुन्न सकिने सुबिधा साथै प्रयोगकर्ताले मनपरेको कार्यक्रम रेकर्ड गर्न सकिने सुबिधा त्येसलाई चाहेको बेलमा माईरेकर्ड मेनुमा सजिलै सुन्न र डिलेट गर्न मिल्ने सुबिधा ।


► लोडसेडिङको तालिका हेर्न सकिने र आफ्नो ग्रुपलाई छान्न सकिने सुबिधा।


► पुरा महिनाको नेपालि क्यालेन्डर तथा चाडपर्वको जानकारी लिन सकिने सुबिधा ।


►दैनिक एक्सचेन्ज रेट हेर्न सकिने र रेट अनुसार डलर वा अन्य करेन्सिलाई कन्भर्ट गर्न सकिने सुबिधा ।


►मिति कन्भर्ट गर्न सकिने, बि.सं. बाट इस्वी सं. र इस्वी सं बाट बि.सं.मा सजिलै कन्भर्ट गर्न मिल्ने सुबिधा (जस्तै जन्म मिति) ।


►अनलाइनमा प्रकाशित भएका ताजा समाचारहरु पढ्न सकिने फिडको सुबिधा ।


►नेपालको झण्डालाई वाटरमार्क गरि प्रयोगकर्ताको फोटोमा राख्न सकिने सुबिधा ( जस्तै सामाजिक संजालको प्रोफाइल फोटोको लागि उपयुक्त) ।


►इकाई परिबर्तन (युनिट कन्भर्ट) सजिलै गर्न सकिने सुबिधा ।


► दैनिक, साप्ताहिक, मासिक, बार्षिक राशिफल आफ्नो राशीअनुसार एकै ठाउमा पढ्न सकिने सुबिधा ।


►दैनिक सुन चाँदीको बजार भाउ हेरेर थाहा पाउन सकिने सुबिधा साथै बिगतका दरभाउ पनि हेर्न मिल्ने सुबिधा ।


►१३% ले भ्याट हिसाब गर्न सजिलो उपाएको क्यालकुलेटर प्रयोग गर्न मिल्ने सुबिधा ।


►भूकम्प कहिले, कहाँ, कति बजे, कति रेक्टर स्केलको गयो सबै जानकारी सजिलै थाहा पाउन सकिने सुबिधा ।


►उपत्यका भरिका इमरजेन्सी नम्बर जस्तै, नेपाल पोलिस, हस्पिटल, एम्बुलेन्स आदिका फोन न. इमेल, वेब ठेगाना सजिलै थाहा पाउन सकिने सुबिधा ।


►प्रयोगकर्ता कुन ठाउँमा हुनुहुन्छ भन्ने गुगल म्यापको आधारले सजिलै लोकेसन पत्ता लगाउन सकिने सुबिधा ।


►प्रयोगकर्ता आफैले स्मार्ट नोटिफिकेसन ह्यान्डल गर्न मिल्ने सुबिधा ।


►प्रयोगकर्ता स्वयमले आफुलाई मनपरेको ९ ओटा कुनै पनि कलरथिम प्रयोग गर्न सकिने सुबिधा ।


<b>►►►NOTE ►►►</b> All Nepal FM Radio Application do not broadcast for 24 hours streaming, so those stations will not work when they are not LIVE on AIR.</br></br></br></br></br></br></br></br></br></br></br></br></br></br></br></br></br></br></br></br></br></br></br></br></br></br></br></br></br>

All Nepal FM Radio--เวอร์ชั่น2.0.6

(10-03-2018)
เวอร์ชั่นอื่น
ข่าวใหม่√ Radio Playing Issue Fixed.√ News Feed implemented Homepage.

ไม่มีการรีวิวหรือให้คะแนน! ก่อนออกโปรด

-
0 Reviews
5
4
3
2
1

All Nepal FM Radio - ข้อมูล APK

เวอร์ชั่น APK: 2.0.6แพ็คเกจ: com.nepalfmradio
แอนดรอยด์ที่เข้ากันได้: 4.0.3 - 4.0.4+ (Ice Cream Sandwich)
นักพัฒนา:Him Gangaนโยบายความเป็นส่วนตัว:http://www.nepalitools.com/page-privacy.phpอนุญาต:28
ชื่อ: All Nepal FM Radioขนาด: 12.5 MBดาวน์โหลด: 61เวอร์ชั่น : 2.0.6วันที่ปล่อย: 2020-05-18 14:47:04หน้าจอขั้นต่ำ: SMALLCPU ที่รองรับ: armeabi-v7a
ID ของแพคเกจ: com.nepalfmradioลายเซ็น SHA1: 92:FA:8C:32:6A:9A:34:65:2F:DF:F0:91:4A:A3:36:C1:43:F6:AA:F3นักพัฒนา (CN): Udhav Tamangองค์กร (O): All Nepal FM Radioท้องถิ่น (L): Kathmadnuประเทศ (C): NPรัฐ/เมือง (ST): BagmatiID ของแพคเกจ: com.nepalfmradioลายเซ็น SHA1: 92:FA:8C:32:6A:9A:34:65:2F:DF:F0:91:4A:A3:36:C1:43:F6:AA:F3นักพัฒนา (CN): Udhav Tamangองค์กร (O): All Nepal FM Radioท้องถิ่น (L): Kathmadnuประเทศ (C): NPรัฐ/เมือง (ST): Bagmati

เวอร์ชั่นล่าสุดของAll Nepal FM Radio

2.0.6Trust Icon Versions
10/3/2018
61 ดาวน์โหลด12.5 MB ขนาด
ดาวน์โหลด

เวอร์ชั่นอื่น

2.0.2Trust Icon Versions
26/7/2017
61 ดาวน์โหลด11.5 MB ขนาด
ดาวน์โหลด
3.0.0Trust Icon Versions
30/6/2017
61 ดาวน์โหลด11.5 MB ขนาด
ดาวน์โหลด
appcoins-gift
เกมส์โบนัสรับรางวัลมากยิ่งขึ้น!
เพิ่มเติม
Impossible Nine: 2048 Puzzle
Impossible Nine: 2048 Puzzle icon
ดาวน์โหลด
Sort Puzzle - Jigsaw
Sort Puzzle - Jigsaw icon
ดาวน์โหลด
Sort Puzzle - Happy water
Sort Puzzle - Happy water icon
ดาวน์โหลด
Merge block-2048 puzzle game
Merge block-2048 puzzle game icon
ดาวน์โหลด
Bricks Breaker - brick game
Bricks Breaker - brick game icon
ดาวน์โหลด
Sky Champ: Space Shooter
Sky Champ: Space Shooter icon
ดาวน์โหลด
2248 - 2048 puzzle games
2248 - 2048 puzzle games icon
ดาวน์โหลด
Zodi Bingo
Zodi Bingo icon
ดาวน์โหลด
Puzzle Game Collection
Puzzle Game Collection icon
ดาวน์โหลด